कपिलवस्तुमा २१ वर्षकी युवतीलाई नाङ्गै पारेर ढुंगाले हानी–हानी मारियो

April 29, 2019 News Update 0

काठमाडौं । कपिलवस्तुमा एक युवतीको ढुङ्गाले हानेर हत्या भएको छ। वाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुरकी २१ वर्षीया सुनीता थारुको हत्या भएको हो। मृतक थारुको […]

सिन्धुलीमा निर्माणाधीन पक्की पुल भत्कियो

April 29, 2019 News Update 0

सिन्धुली : मदन भण्डारी लोकमार्गमा निर्माणाधीन पक्की पुल भत्किएको छ। लोकमार्गको पश्चिमखण्ड अन्तर्गत मरिण गाउँपालिका–२ ठुलो गर्दुवा खोलामा निर्माणाधीन पक्की पुलमा बाढी पसेपछि भत्किएको हो।अनक […]

प्रधानमन्त्रीजी, यही हो टुँडिखेल-नारायणहिटी समेटेर विशाल पार्क बनाउने समय

April 29, 2019 News Update 0

प्रधानमन्त्रीजी, काठमाडौंमा दुई विशाल पार्क निर्माणबारे केही समयअघि मैले सेतोपाटीमा एउटा लामो लेख लेखेको थिएँ। त्योभन्दा अघि मेरा मित्र सुदीप श्रेष्ठले पनि त्यस्तै लामो लेख […]

बालुवाटारको दुई अर्ब पर्ने १४ रोपनी जग्गा अझै ढकाल र सुवेदीका नाममा

April 29, 2019 News Update 0

प्रधानमन्त्री निवास बालुवाटार परिसरसँगैको १४ रोपनी सरकारी जग्गा अझै ‘भू-माफिया’ शोभाकान्त ढकाल र अधिवक्ता राम सुवेदीको नाममा रहेको पाइएको छ। मालपोत कार्यालय डिल्लीबजारले रोक्का गरेको […]

राउटे भन्छन् ‘सरकार हामीलाई खाद्यान्न र पाल देऊ’

April 29, 2019 News Update 0

दुल्लु– सामान्यतया, चैत वैशाखमा अत्यधिक गर्मी हुन्छ । तर यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो । त्यही कारण खोलाको बिचमै बसेका फिरन्ते जाती राउटे […]

बानेश्वरमा जलाइयो नागरिकतासम्बन्धी गृहमन्त्रालयको परिपत्र, प्रहरी र प्रदर्शनकारीबीच झडप

April 29, 2019 News Update 0

विभिन्न राजनीतिक दलको अगुवाइमा नागरिकता विधेयककाविरूद्ध काठमाडौँमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । काठमाडौको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनसहित बानेश्वरतर्फ जाने क्रममा […]

श्रीमानले आगाे लगाउँदा घाइते भएकी निर्मलाकाे उपचारका क्रममा मृत्यु

April 29, 2019 News Update 0

धनुषा – गएकाे वैशाख ५ गते पतिले मट्टीतेल जिउमा खन्याएर जलाएकी निर्मलाको उपचारको क्रममा सोमबार दिउँसाे काठमाण्डौको बर्न हस्पिटलमा मृत्यु भएको छ । धनुषाको शहीदनगर […]

भक्तपुरमा जुम्ल्याहा दिदीबहिनीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

April 29, 2019 News Update 0

भक्तपुर – जुम्ल्याहा दुई बालिकालाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१,० मूलढोका बस्ने २६ […]

क्रिकेट रंगशाला निर्माणका लागि युएईबाट २० लाखको प्रतिबद्धता

April 29, 2019 News Update 0

युएई । धुर्मुस-सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि युएईबाट २० लाख रुपैयाँ सहयोगको प्रतिवद्धता आएको छ । शुक्रबार दुबईमा […]

मुख्यमन्त्री पोख्रेल रोल्पा पुगेकै दिन बम बिष्फोट

April 29, 2019 News Update 0

रोल्पा– रोल्पा सदरमुकाम लिबाङ नजिकैको तित्रीकोट छेउको जङ्गलमा बम विस्फोट भएकाे छ । अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । बम पड्किएपछि सुरक्षा […]